Browsing Category
Breaking News
अरनिको सभाभवन पुनःनिर्माणको हालसम्मको कार्य प्रगति विवरण प्रस्तुतीकरण
भक्तपुर नगरपालिका वडा नं. ६ देकाचामा निर्माणाधीन अरनिको सभाभवन पुनःनिर्माणको हालसम्मको कार्य प्रगति विवरण प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भयो ।२०८२ भदौ १२
वाँकी अंश
वाँकी अंश
सांस्कृतिक सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल
भक्तपुर नगरपालिकाले यस वर्ष पनि विगतका वर्षहरुमा झैं सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गर्ने भएको छ । नगरपालिकाको आयोजनामा २०८२ भदौ २२ गते हुने सांस्कृतिक सम्पदा पदयात्राबारे आज…
वाँकी अंश
वाँकी अंश
विद्यार्थी निकेतन कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको भक्तपुर नपामा शैक्षिक अध्ययन भ्रमण
भक्तपुर नगरपालिकामा विद्यार्थी निकेतन कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आज शैक्षिक अध्ययन भ्रमण ग¥यो ।
नगरपालिकाबाट जनतालाई प्रदान गर्दै आएका सेवा सुविधाबारे जानकारी, शिक्षा,…
वाँकी अंश
वाँकी अंश
‘भक्तपुर काण्ड’ को स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डको स्मरण गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै कम्युनिष्ट पार्टीलाई समाप्त पार्न राज्यस्तरबाट रचिएको भक्तपुर…
वाँकी अंश
वाँकी अंश
दक्षिण एसियाली मुलुकका वास्तुविद्हरु (आर्किटेक्ट्स) संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा…
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले दक्षिण एसियाली मुलुकका वास्तुविद्हरु (आर्किटेक्ट्स) संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिमण्डलहरुलाई आज भक्तपुरको दरबार क्षेत्रमा स्वागत गर्नुभयो । सोही…
वाँकी अंश
वाँकी अंश
भक्तपुर काण्ड (भाद्र ९, कालो दिन) को स्मरणमा कर्मचारीहरुबीच भत्र्सना कार्यक्रम
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती सरकारले रचेको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवम्…
वाँकी अंश
वाँकी अंश
नेपाल मानवीय सम्मेलन (Nepal Humanitarian Conference) मा सहभागी १४ देशका विदेशीटोलीहरुद्वारा भक्तपुर…
World Humanitarian Day 2025 को अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आयोजना भएको Nepal Humanitarian Conference मा सहभागी हुन नेपाल आएका…
वाँकी अंश
वाँकी अंश
एभरेष्टका विद्यार्थीहरु भक्तपुर नगरपालिकाको शैक्षिक अध्ययन भ्रमणमा
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग भक्तपुरको शैक्षिक अध्ययन भ्रमणमा आएका एभरेष्ट इंगलिश स्कूलका विद्यार्थीहरुले आज साक्षात्कार गरेका छन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख रजनी जोशीले…
वाँकी अंश
वाँकी अंश
काठमाडौं कलंकीस्थित निसर्ग वाटिका विद्यालयका विद्यार्थीहरु भक्तपुर अध्ययन भ्रमणमा
काठमाडौं कलंकीस्थित निसर्ग वाटिका विद्यालय कक्षा १० मा अध्ययतरत विद्यार्थीहरुले भक्तपुर अध्ययन भ्रमणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् ।…
वाँकी अंश
वाँकी अंश