साँस्कृतिक बाजा प्रतियोगिताको लागि तयारी सुरु
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा साँस्कृतिक गुरुहरूको भेला सोमबार सम्पन्न भयो ।
नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर नगरको पहिचानको रूपमा रहेको मौलिक…
वाँकी अंश
वाँकी अंश