Explore news and happenings at Bhaktapur

बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग नगर प्रमुख प्रजापतिको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग आज मुख्यमन्त्री कार्यालयमा भेट गर्नुभयो । भेटमा मुख्यमन्त्री बानियाँले भक्तपुरको शिक्षा,…
वाँकी अंश

हेल्भेटासका प्रतिनिधिहरुद्वारा भक्तपुर नगरपालिका भ्रमण

भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग हेल्भेटास संस्थाका प्रतिनिधिहरुले भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा कार्यवाहक प्रमुख जोशीले भक्तपुर नगरपालिकाको असल अभ्यासहरुबारे जानकारी…
वाँकी अंश

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला समुद्घाटन

भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको समुद्घाटन सोमबार समारोहबीच सम्पन्न भयो । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पानसमा दिप प्रज्ज्वलन…
वाँकी अंश

भक्तपुर नगरपालिका कर्मचारी एशोसिएसनबाट नगरपालिकाका क्यान्सर पिडित कर्मचारीलाई आर्थिक सहयोग…

भक्तपुर नगरपालिका कर्मचारी एशोसिएसनबाट नगरपालिकाका क्यान्सर पिडित कर्मचारीलाई आर्थिक सहयोग हस्तान्तरण
वाँकी अंश

नगर प्रमुख प्रजापति र लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीबीच आज लहान नपामा भेट भयो । नगर प्रमुख प्रजापतिसहितको टोलीलाई प्रमुख चौधरीले खादा ओढाई नपामा स्वागत…
वाँकी अंश

भनपा २ वडाको आयोजनामा युवा विद्यार्थी भेला सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनाबाट वडाबाट शैक्षिक ऋण प्राप्त गरेका र नागरिकताको सिफारिस भएका स्थानीय युवा–विद्यार्थीहरूको भेला शुक्रबार सम्पन्न भयो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य…
वाँकी अंश

आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न

भनपाका कार्यवाहक प्रमुख रजनी जोशीद्वारा सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु (छात्रा) को लागि आयोजित आत्मरक्षा तालिम कार्यक्रमको समापन गर्नुहुँदै।
वाँकी अंश

‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही र निर्वाचन केन्द्रित काममात्र गर्नुपर्छ’

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिमा नैतिक शक्ति ठूलो बल हो भन्दै नैतिकता भएको व्यक्ति कसैसामु झुक्नुपर्दैन भन्नुभयो ।…
वाँकी अंश

नगर प्रमुख प्रजापति रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पस अवलोकन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गर्नुभयो । सोही क्रममा क्याम्पस प्रमुख राजन श्रेष्ठले नगर प्रमुख प्रजापतिसहितको…
वाँकी अंश

चिनियाँ प्रतिनिधि मण्डलद्वारा भक्तपुर अध्ययन भ्रमण

भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग जनवादी गणतन्त्र चीनको इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधि मण्डलले भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा…
वाँकी अंश