Explore news and happenings at Bhaktapur

नेपाल मानवीय सम्मेलन (Nepal Humanitarian Conference) मा सहभागी १४ देशका विदेशीटोलीहरुद्वारा भक्तपुर…

World Humanitarian Day 2025 को अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आयोजना भएको Nepal Humanitarian Conference मा सहभागी हुन नेपाल आएका…
वाँकी अंश

एभरेष्टका विद्यार्थीहरु भक्तपुर नगरपालिकाको शैक्षिक अध्ययन भ्रमणमा

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग भक्तपुरको शैक्षिक अध्ययन भ्रमणमा आएका एभरेष्ट इंगलिश स्कूलका विद्यार्थीहरुले आज साक्षात्कार गरेका छन् । कार्यक्रममा बोल्दै उपप्रमुख रजनी जोशीले…
वाँकी अंश

काठमाडौं कलंकीस्थित निसर्ग वाटिका विद्यालयका विद्यार्थीहरु भक्तपुर अध्ययन भ्रमणमा

काठमाडौं कलंकीस्थित निसर्ग वाटिका विद्यालय कक्षा १० मा अध्ययतरत विद्यार्थीहरुले भक्तपुर अध्ययन भ्रमणका क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् ।…
वाँकी अंश

न्यायपालिका भ्रष्टाचारको आरोपबाट मुक्त नभएसम्म न्यायको कल्पना गर्न सकिँदैन’

ख्वप कलेज अफ लको आयोजनामा हालै फौजदारी कानुन र न्याय सम्बन्धी एउटा पुस्तकको विमोचन कार्यक्रम सम्पन्न गर्यौ। त्यस पुस्तकका लेखक बरिष्ठ अधिवक्ता रजित भक्त प्रधानाङ्ग हुनुहुन्छ । त्यतिबेला पनि फौजदारी…
वाँकी अंश

इलामको सुर्योदय नगरपालिका र मोरङको रंगेली नगरपालिकाका जनप्रतिनिधि भक्तपुर नगरपालिकाको अध्ययन भ्रमणमा

इलामको सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बराल र मोरङको रंगेली नगरपालिकाका जनप्रतिनिधि सहितको टोलीबाट आज भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण भयो । टोलीले भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मासिक बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको उपस्थितिमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको मासिक बैठक सम्पन्न भयो । (२०८२ भदौ २)
वाँकी अंश

शहिद स्मृति खेलमैदान र नःपुखु परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत आजभ नपा वडा नंं २ शहिद स्मृति खेलमैदान परिसर एवम् नःपुखु परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो । भनपा वडा नं. २ का वडाध्यक्ष…
वाँकी अंश

पाठशाला नेपाल फाउन्डेसनका विद्यार्थीहरु भक्तपुर नगरपालिका अध्ययन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौंस्थित पाठशाला नेपाल फाउन्डेसनका विद्यार्थीहरुको साक्षात्मकार कार्यक्रम आइतबार भनपा सभाकक्षमा सम्पन्न भयो । भक्तपुरको ऐतिहासिक एवम्…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापतिद्वारा गुन्हीपुन्ही २०८२ मा प्रदर्शन गरिने परम्परागत एंव आधुनिक सांस्कृतिक…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुन्हीपुन्ही २०८२ मा प्रदर्शन गरिने परम्परागत एंव आधुनिक सांस्कृतिक विधाका प्रदर्शनीहरु आवलोकन गर्नुहुदै । २०८२ साउन ३१…
वाँकी अंश