Explore news and happenings at Bhaktapur

ख्वप कलेज अफ ल प्रथम वर्षको इन्ट्रान्स परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल प्रथम वर्षको इन्ट्रान्स परीक्षा शनिबार ख्वप कलेजमा सम्पन्न भयो । परीक्षा निरीक्षण गर्न पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. कोमलप्रसाद दुलाल ख्वप कलेज अफ…
वाँकी अंश

सम्पदा पदयात्राको क्रममा परिक्रमा गरिने भक्तपुर नगरका दक्षिणी भेगका महत्त्वपूर्ण पोखरीहरूको…

भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ भदौ २२ गते आइतबार हुने सम्पदा पदयात्राको क्रममा परिक्रमा गरिने भक्तपुर नगरका दक्षिणी भेगका महत्त्वपूर्ण पोखरीहरूको संक्षिप्त विवरण : १. च्याम्हासिंह…
वाँकी अंश

‘फूलजस्तै भक्तपुर’ बोलको गीत सार्वजनिक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालविकास इङ्गलिस स्कूलको ‘फूलजस्तै भक्तपुर’ बोलको गीत आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख…
वाँकी अंश

फौजदारी कार्यविधि र भक्तपुर काण्ड’ (भदौ ९) बारे प्रवचन

 ख्वप माध्यमिक विद्यालयमा कानुन मुख्य विषय लिई कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुलाई ‘फौजदारी कार्यविधि र भक्तपुर काण्ड’ (भदौ ९) बारे जानकारी दिने उद्देश्यले शुक्रबार विशेष कक्षा सञ्चालन गरियो ।…
वाँकी अंश

भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ

भक्तपुरका परम्परागत २४ वटा टोलहरुमा यम द्यः (इन्द्र ध्वज) ठड्याउँदै भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) आजबाट प्रारम्भ भएको छ । विगतमा भक्तपुरको पुरानो नगर क्षेत्रभित्र सयौंको…
वाँकी अंश

नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ २०८२ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।…
वाँकी अंश

सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डल भनपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डलले भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुरको शैक्षिक रुपान्तरण,…
वाँकी अंश

“जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रूपमा विकास गर्ने कोसिस गर्दैछौँ”

आज पुस्तकालय दिवस । केही वर्ष अघिदेखि भक्तपुर नगरपालिकाले पुस्तकालय दिवस मनाउँदै आएको छ । आधुनिक प्रविधिको विकाससँगै युवाहरू मोबाइलमा व्यस्त हुन थालेको र मोबाइलमै धेरै पुस्तकहरू पाइने…
वाँकी अंश

जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा आज जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम आयोजना गर्यो ।
वाँकी अंश