Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीबीच आज लहान नपामा भेट भयो । नगर प्रमुख प्रजापतिसहितको टोलीलाई प्रमुख चौधरीले खादा ओढाई नपामा स्वागत…
वाँकी अंश

भनपा २ वडाको आयोजनामा युवा विद्यार्थी भेला सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनाबाट वडाबाट शैक्षिक ऋण प्राप्त गरेका र नागरिकताको सिफारिस भएका स्थानीय युवा–विद्यार्थीहरूको भेला शुक्रबार सम्पन्न भयो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य…
वाँकी अंश

आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न

भनपाका कार्यवाहक प्रमुख रजनी जोशीद्वारा सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु (छात्रा) को लागि आयोजित आत्मरक्षा तालिम कार्यक्रमको समापन गर्नुहुँदै।
वाँकी अंश

‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही र निर्वाचन केन्द्रित काममात्र गर्नुपर्छ’

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिमा नैतिक शक्ति ठूलो बल हो भन्दै नैतिकता भएको व्यक्ति कसैसामु झुक्नुपर्दैन भन्नुभयो ।…
वाँकी अंश

नगर प्रमुख प्रजापति रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पस अवलोकन भ्रमणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गर्नुभयो । सोही क्रममा क्याम्पस प्रमुख राजन श्रेष्ठले नगर प्रमुख प्रजापतिसहितको…
वाँकी अंश

टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिमबारे अभिमुखीकरण

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप टेलिभिजनको आयोजनामा टेलिभिजनसम्बन्धी १५ दिने अभिमुखीकरण तालिम आज तालिमका प्रशिक्षार्थीबीच सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

चिनियाँ प्रतिनिधि मण्डलद्वारा भक्तपुर अध्ययन भ्रमण

भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग जनवादी गणतन्त्र चीनको इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधि मण्डलले भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा…
वाँकी अंश

भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति बर्दिबास नगरपालिकामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जिल्ला र स्थानीय तहहरुको अध्ययन भ्रमणका क्रममा आज महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीसँग भेट गर्नुभयो । प्रमुख…
वाँकी अंश

नगर प्रमुख प्रजापति र जलेश्वर नपाप्रमुख सुरेश साह सोनारबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारबीच आज जलेश्वरमा भेटघाट भयो । नगर प्रमुख प्रजापतिसहितको प्रतिनिधिमण्डललाई प्रमुख सोनारले खादा ओढाई…
वाँकी अंश

भनपाका कार्यवाहक प्रमुख जोशीद्वारा शैक्षिक तथा उद्यमशीलता प्रदर्शनी अवलोकन

भनपाका कार्यवाहक प्रमुख रजनी जोशीद्वारा जेन्यूइन ईङ्गलिश स्कूलबाट आयोजित शैक्षिक तथा उद्यमशीलता प्रदर्शनी अवलोकन गर्नुहुँदै २०८२ कार्तिक १९ गते बुधबार  
वाँकी अंश