Explore news and happenings at Bhaktapur

भक्तपुर नपा सञ्चालन गरिरहेको हेयर कटिङ तालिम निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको हेयर कटिङ तालिम निरीक्षण गर्नुहुँदै ।
वाँकी अंश

भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रयमा भएको योमारी प्रतियोगिता तथा प्रदर्शनीको आज पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो…
वाँकी अंश

भनपा-४ को आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएको महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर
वाँकी अंश

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा तीन जना स्वास्थ्य स्वयम्सेविकाहरू सम्मानित

हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस पारेर नेपालमा पनि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाइँदै आएको छ । भक्तपुर नगरपालिकाले ‘राष्ट्रिय महिला सामुदायिक…
वाँकी अंश

ऐतिहासिक एवम् साँस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा हुने योमारी प्रतियोगितामा सहभागीहरुको…

ऐतिहासिक एवम् साँस्कृतिक पर्व योमारी पूर्णिमाको अवसरमा हुने योमारी प्रतियोगितामा सहभागीहरुको प्रतिनिधि भेला सम्पन्न
वाँकी अंश

योमारी उत्सवको तयारीस्वरुप कर्मचारीहरुको भेला सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २० गते भक्तपुरको दत्तात्रय क्षेत्रमा ऐतिहासिक एवम् सांस्कृतिक पर्व योमरी पूर्णिमाको अवसरमा हुने योमारी उत्सवको तयारीस्वरुप आज नगरपालिकाका कर्मचारीहरुको भेला सम्पन्न…
वाँकी अंश

अपांगता दिवसको अवसरमा अपांगता भएकाहरुलाई न्यानो ज्याकेट र पोषिलो पिठो (सतु) वितरण तथा स्वास्थ्य…

३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा अपांगता दिवस कार्यक्रम बुधबार भनपा वडा नं. १ कार्यालय परिसरमा सम्पन्न भयो । सोही अवसर पारेर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

‘नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन’

भक्तपुर नगरपालिकाको आयोजनामा आज नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुको भेला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले विद्यालयहरुले भौतिक संरचनामा भन्दा…
वाँकी अंश

“विकास निर्माणको निम्ति भनपाले विदेशीको मुख ताकेको छैन”

भक्तपुर नगरपालिका वडा नं. ४ वडा समितिको आयोजनामा भनपा र वडा कार्यालयबाट भएका सेवा प्रवाह तथा समसामयिक विषयमा जानकारी दिन जानकारी सभा सोमबार भयो । सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भनपा प्रमुखको अध्यक्षतामा भक्तपुर नगरको स्वास्थ्य तथ्यांकबारे छलफल कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरको स्वास्थ्य तथ्यांकबारे छलफल कार्यक्रम आज भनपा सभाकक्षमा सम्पन्न भयो । (२०८२ मंसिर १५)
वाँकी अंश