भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताका केही झलकहरू
२०७५ चैत ९ गते, शनिबार
भक्तपुर नगरपालिका वडा नं. ९ खेलकुद समितिको आयोजनामा शनिबार भक्तपुरको दत्तात्रयमा सम्पन्न भक्तपुर जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिताको उमुद्घाटन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगायत ।