Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सवको प्रचारार्थ आज बिहान छिकोङ खेलका प्रशिक्षार्थीहरुद्वारा बृहत छिकोङ खेलको प्रदर्शन

२०८१ मंसिर २४ गते

0
भक्तपुर नगरपालिकाको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने पाँचदिने भक्तपुर महोत्सवको प्रचारार्थ आज बिहान छिकोङ खेलका प्रशिक्षार्थीहरुद्वारा बृहत छिकोङ खेलको प्रदर्शन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर दरबार क्षेत्रमा सम्पन्न उक्त प्रदर्शनमा भक्तपुर नपाका १० वटै वडाका छिकोङ प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.