Explore news and happenings at Bhaktapur

दोस्रो भक्तपुर ग्रासरुटस टे’ फुटबल फेस्टिभल कार्यक्रम उद्घाटन

मिति २०८१ भदौ २९

0
क्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर फुटबल क्लबको वार्षिक कार्यक्रमअन्तर्गत भएको ‘दोस्रो भक्तपुर ग्रासरुटस टे’ फुटबल फेस्टिभल कार्यक्रमको शनिबार उद्घाटन गर्नुभयो । (२०८१ भदौ २९)

Leave A Reply

Your email address will not be published.