लोकेश्वर साकोसद्वारा रु. ५०,५५५।– हजार रुपैयाँ आर्थिक सहयोग प्रदान
२०७७ मंसिर २१ गते, आइतबार
लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. ५०,५५५।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेकोकोमा धन्यवादज्ञापन गर्नुहुँदै नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप उहाँहरुलाई प्रदान गर्नुभयो ।