Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा नगरक्षेत्रभित्र कोरोना भाइरसको संक्रमणबाट बच्न विषाणुनाशक औषधी छर्कदैं

२०७६ फागुन १३ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाले भक्तपुर नगरक्षेत्रभिका वडा नं १ देखि १० सम्मका सडक, चाेक गल्ली र खुला ठाउँमा विषाणुनाशकऔषधी छर्केको  छ । काेराेना भाइरसकाे सम्भावित स‌ँक्रमणबाट जाेगिन भक्तपुर नगरपालिकाले सो अभियान संचालन गरेको हाे। साथै भक्तपुर नगरपालिकाले नगरबासीलाई घरमै सुरक्षित बसि काेराेना भाइरस राेगबाट आफूबच्न र अरुलाई बचाउन अपिल गरेको छ ।

Leave A Reply

Your email address will not be published.