नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न टेबुलटेनिस प्रतियोगिताको नतिजा
२०७६ कार्तिक १८ गते सोमबार ।
आज सम्पन्न नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको खेलहरुमध्ये १६ वर्ष मुनिको एकल छात्र तर्फको टेबुलटेनिस प्रतियोगितामा करन कपाली (विद्या आर्जन ई.स्कूल) –प्रथम, आकाश सुवाल (एभरेष्ट ई.स्कूल)–द्वितीय तथा रोमन थापामगर (प्रोक्सिमा ईन्टरनेशनल एकेडेमी) र सुजल प्रधानाङ्ग (एभरेष्ट ई. स्कूल)–तृतीय हुन सफल भएका छन् ।
त्यस्तै १६ वर्ष मुनिको एकल छात्रा तर्फको टेबुलटेनिस प्रतियोगितामा दिया देउला (प्रोक्सिमा ईन्टरनेशनल एकेडेमी) –प्रथम, आरती सुवाल (प्रभात ई.स्कूल)–द्वितीय तथा श्रद्धा कोजु (प्रभात ई. स्कूल) र रसा ग्वाछा (प्रभात ई. स्कूल)–तृतीय हुन सफल भएका छन् ।
आजै सम्पन्न १२ वर्ष मुनिको छात्र तर्पmको टेबुलटेनिस प्रतियोगितामा न्यूनिश सुवाल (द राइजिङ्ग ई. स्कूल) –प्रथम, प्रज्ज्वल गोठे (प्रभात ई. स्कूल)–द्वितीय तथा सुजल माक (गोल्डेन गेट ई. स्कूल) र सोहन गोर्खाली (माउण्ट भ्याली ई. स्कूल)– तृतीय हुन सफल भएका छन् ।
त्यसैगरी १२ वर्ष मुनिको छात्रा तर्पmको टेबुलटेनिस प्रतियोगितामा प्रदिपा सुवाल (प्रभात ई. स्कूल) –प्रथम, क्यारिना सुवाल (प्रभात ई. स्कूल)–द्वितीय तथा नर्मदा खाइतु (प्रोक्सिमा ईन्टरनेशनल एकेडेमी) र सौरभी कोजु (प्रभात ई. स्कूल)– तृतीय हुन सफल भएका छन् ।
टेबुलटेनिसको छात्र तर्फको टिम इभेन्टमा भने एभरेष्ट ईङ्गलिश स्कूलले प्रथम स्थान, प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीले द्वितीय स्थान तथा जेन्यूइन सेकेण्डरी स्कूल र द राइजिङ्ग ई. स्कूल दुबैले तृतीय स्थान हासिल गरेको थिए भने टेबुलटेनिसको छात्रा तर्फको टिम इभेन्टमा प्रोक्सिमा ईन्टरनेशनल एकेडेमीले प्रथम, माउण्ट भ्याली ई स्कूलले द्वितीय तथा द राइजिङ्ग ई. स्कूल र एभरेष्ट ई. स्कूलले तृतीय स्थान हासिल गरेका थिए ।