Explore news and happenings at Bhaktapur

नेपाल मजदुर किसान पार्टीको ७ औं महाधिवेशनको तयारीस्वरुप बृहत मजदुर भेला

२०७६ भदौ २५ गते, बुधबार

0
नेपाल मजदुर किसान पार्टीको ७ औं महाधिवेशनको तयारीस्वरुप बुधबार नेपाल क्रान्तिकारी मजदुर संघ, भक्तपुर जिल्ला समितिले आयोजना भएको बृहत मजदुर भेलामा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलगायत ।

Leave A Reply

Your email address will not be published.