Explore news and happenings at Bhaktapur

गाइजात्रा प्रदक्षिणा मार्गकाे निरीक्षण गर्नुहुँदै भनपा प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरु रबिन्द्र ज्याख्व, प्रेमगोपाल कर्माचार्य,राजकृष्ण गोरा, कुमार चवाल लगायत

भक्तपुर, २०७६ साउन २१ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा मंगलबार गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित रुपमा रहेका तार र पोलहरु तथा भग्नावशेष एवम् निर्माण सामग्रीहरु व्यवस्थापनबारे अध्ययन अनुगमन ग¥योे ।

बिहान ७ बजे टौमढीमा जम्मा भई प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, महानगरीय प्रहरी परिसर, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल नेटवर्क तथा इन्टरनेट प्रदायक संस्थाहरुको संयुक्त टोलीले प्रदक्षिणा मार्गमा अनुगमन ग¥यो ।

अव्यवस्थित रुपमा रहेका तार हटाउन र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई तत्काल हटाउन प्रमुख प्रजापतिले अनुगमनस्थलमै निर्देशन दिनुभयो । साथै स्थानीय जनतालाई भग्नावशेष व्यवस्थापन र निर्माण सामग्री हटाउन आग्रह गर्नुभयो ।

भक

 

Leave A Reply

Your email address will not be published.