भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा वैशाख १२–१४ गते सम्पन्न ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजना’ बारे सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समीक्षा कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलगाय ।