Explore news and happenings at Bhaktapur

भक्तपुर नपा प्रमुख सुनिल प्रजापति र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबीच भेट

२०७५ माघ २० गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग भेट गर्नुभयो । भेटमा भक्तपुर नगरपालिकाको विकास निर्माण र कर्मचारी समायोजनबारे छलफल भयो । सो भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वको पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.