Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिले भेटे इटहरीका नेवा पुचःका अध्यक्षसँग

0

विराटनगर, माघ १५ गते, मंगलबार ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार सुनसरी जिल्लाको इटहरीका नेवा पुचःका अध्यक्ष विनोद चोछेंलगायतसँग भेट गर्नुहुँदै ।

Leave A Reply

Your email address will not be published.