Explore news and happenings at Bhaktapur

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालद्वारा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता अवलोकन

२०८१ चैत्र २३, शनिबार

0
नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवाल ज्युले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिता अवलोकन गर्नुहुँदै

Leave A Reply

Your email address will not be published.