Explore news and happenings at Bhaktapur

उपप्रमुख रजनी जोशीद्वारा हेटौडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामासँग भेट

२०८१ चैत्र ११

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले हेटौडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामासँग भेट गरी भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ देखि २५ गतेसम्म सञ्चालन हुने अन्तरनगर जिम्नाष्टिक प्रतियोगितामा सहभागिताको लागि अनुरोध गर्नुभयो । २०८१ चैत्र ११
Bo

Leave A Reply

Your email address will not be published.