Explore news and happenings at Bhaktapur

नेपालस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन सोङ द्वारा भक्तपुर महोत्सव अवलोकन

२०८१ पुस २

0
नेपालस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन सोङ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, चौताराको साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, किर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलद्वारा भक्तपुर महोत्सव अवलोकन । (२०८१ पुस २)

Leave A Reply

Your email address will not be published.