Explore news and happenings at Bhaktapur

सामुदायिक तथा विद्यालयका शिक्षकहरुको प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन

२०८१ असोज १० गते

0
भक्तपुर नगरपालिकाको आयोजनामा सामुदायिक तथा विद्यालयका शिक्षकहरुको प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम उपप्रमुख रजनी जोशीद्वारा उद्घाटन सम्पन्न भयो।
२०८१ असोज १० गते

Leave A Reply

Your email address will not be published.