भक्तपुर नगरपालिकाका उपप्रमुख एवं अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण सम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीद्वारा भक्तपुर नगरपालिका वडा नं. ७ का अति अशक्त “ख” वर्ग परिचय-पत्रका कृष्णलक्ष्मी दुवाल (कुस्मा)लाई प्रदान गरिएको कमोड ह्विल चेयर उहाँका छोरी सरु कुस्मालाई हस्तान्तरण गर्नुहुँदै ।