Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग मध्यपुर थिमी नपाका उपप्रमुख अन्जनादेवी मधिकर्मीको भेट

२०७८ असार २० गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीले आइतबार भेट गर्नुभयो । नगर प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई स्वागत गर्नुहुँदै उहाँहरूबीच दुई नगरपालिकाबीच भएका गतिविधिहरूबारे अनुभव आदानप्रदान भयो । प्रमुख प्रजापतिले उपप्रमुख मधिकर्मीलाई नगरपालिकाका केही प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.