Explore news and happenings at Bhaktapur

ल्यसिंखेलको च्यासिलिङ मण्डव मन्दिरको छाना छाऊन टोलका दिदीबहिनीहरूद्वारा जनश्रमदान

२०७७ मंसिर ५ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाको बजेटमा निर्माणाधीन ल्यसिंखेलको च्यासिलिङ मण्डव मन्दिरको छाना छाऊन टोलका दिदीबहिनीहरूद्वारा जनश्रमदान गर्दै । ल्योसिंख्यो स्थित च्यासिलिं द्यो पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

 

Leave A Reply

Your email address will not be published.