Explore news and happenings at Bhaktapur

वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत

२०७७ असोज २३ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ का वडा सदस्य विश्वराज शिल्पकारले मिति २०७७ असोज १५ गते दिनुभएको राजीनामा सोही मितिबाटै लागू हुने गरी स्वीकृत भएको जानकारी दिनुभयो । प्रमुख प्रजापतिले असोज २३ गते बसेको कार्यपालिका बैठकमा उक्त जानकारी दिनुभएको हो ।

Leave A Reply

Your email address will not be published.