Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा सम्पदाहरुको अवलोकन

२०७७ असार १७ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले बुधबार भक्तपुरमा भइरहेको विकास निर्माणका कार्यहरुको अवलोकन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.