Explore news and happenings at Bhaktapur

पाँचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदान

२०७७ असार १४ गते, आइतबार

0
 
भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर जीर्णोद्धार कार्यमा भक्तपुर नपाका विभिन्न वडाका वडाबासीहरुद्वारा जनश्रमदान गरिंदै । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार मन्दिर जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभयो । जनश्रमदान गर्नेहरुमा महिलाहरुको संख्या अत्यधिक रहेको छ ।

Leave A Reply

Your email address will not be published.