Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापति र धुलिखेल नपाका जनप्रतिनिधिहरुबीच भेट

२०७६ मंसीर १९ गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग धुलिखेल नगरपालिकाका वडाध्यक्षसहितको प्रतिनिधि मण्डलले भेट गर्‍यो ।

भेटमा प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य,फोहोरमैला व्यवस्थापन र समग्र विकास निर्माणका गतिविधिबारे जानकारी लिनुभयो । भेटमा भक्तपुर नपा–२ का वडाध्यक्ष हरिप्रसाद बासुकला, धुलिखेल न‍.पा. वडा नं. ७ का वडाध्यक्ष रोमी प्रसाद ब्यान्जु, वडासदस्यद्वय सन्जय कोजु र मनिष माकजु तथा समाजसेवी पूर्णगोपाल यगोलको उपस्थिति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.