Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

गणेश माविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा मानव प्रगति र देश विकासको पहिलो साधन भएको बताउँदै शिक्षाले मात्र असल नागरिक र समृद्ध राष्ट्र निर्माण हुने बताउनुभयो । उक्त विचार उहाँले भक्तपुर…
वाँकी अंश

अबको विकल्प समाजवादी गणतन्त्र

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाली जनताले राजतन्त्र र पु“जीवादी गणतन्त्रलाई परीक्षण गरिसकेको र असफल भएको चर्चा गर्दै अबको विकल्प समाजवादी…
वाँकी अंश

बर्षको उत्कृष्ट खेलाडी, रेफ्रि तथा निर्णायकहरू‌लाई सम्मान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नपाको आयोजनामा २०८१ सालमा भक्तपुर जिल्लाबाट बिभिन्न खेल प्रतियोगितामा सह‌भागी भई पदक प्राप्त…
वाँकी अंश

ख्वप तिलगंगा आँखा अस्पतालको वार्षिक कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गर्न भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन र स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्दै…
वाँकी अंश

वडा नं. ९ सलाँ गणेशस्थित सलाँ गणेश पोखरी जीर्णोद्धार कार्यको निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ सलाँ गणेशस्थित सलाँ गणेश पोखरी जीर्णोद्धार कार्यको निरीक्षण गर्नुहुँदै
वाँकी अंश

कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१।८२ मा भर्ना भएका विद्यार्थीहरूलाई…
वाँकी अंश

पर्यटन व्यवसायीहरुबीच भक्तपुरको पर्यटन प्रवद्र्धनबारे छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा पर्यटन विकासको सम्भावना धेरै भएर पनि नेपालले पर्यटनबाट प्रगति गर्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । भक्तपुर नगरपालिकाको…
वाँकी अंश

एकतिहाइ नेपालीलाई विदेश पठाएर सरकार विदेशी कामदार आयात गर्दै’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माध्यमिक विद्यालयमा भर्ना भई कक्षा १२ को बोर्ड…
वाँकी अंश

ख्वप कलेजमा दुईदिने चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर नगरपालिकाद्घारा सञ्चालित ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भयो ।…
वाँकी अंश

राजधानी उपत्यकाबाट बाहिर नसार्दा काठमाडौ अस्तव्यस्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय…
वाँकी अंश