Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न : भक्तपुरका १६ वटा पोखरीहरु परिक्रमा

भक्तपुर नगरपालिकाको आयोजनामा सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम आइतबार एक भव्य कार्यक्रमबीच सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख तथा विशिष्ट अतिथिले परेवा उडाएर भक्तपुर नपा वडा नं. ९…
वाँकी अंश

ख्वप कलेज अफ ल प्रथम वर्षको इन्ट्रान्स परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल प्रथम वर्षको इन्ट्रान्स परीक्षा शनिबार ख्वप कलेजमा सम्पन्न भयो । परीक्षा निरीक्षण गर्न पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. कोमलप्रसाद दुलाल ख्वप कलेज अफ…
वाँकी अंश

‘फूलजस्तै भक्तपुर’ बोलको गीत सार्वजनिक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालविकास इङ्गलिस स्कूलको ‘फूलजस्तै भक्तपुर’ बोलको गीत आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख…
वाँकी अंश

फौजदारी कार्यविधि र भक्तपुर काण्ड’ (भदौ ९) बारे प्रवचन

 ख्वप माध्यमिक विद्यालयमा कानुन मुख्य विषय लिई कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुलाई ‘फौजदारी कार्यविधि र भक्तपुर काण्ड’ (भदौ ९) बारे जानकारी दिने उद्देश्यले शुक्रबार विशेष कक्षा सञ्चालन गरियो ।…
वाँकी अंश

नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ २०८२ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।…
वाँकी अंश

सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डल भनपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डलले भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुरको शैक्षिक रुपान्तरण,…
वाँकी अंश

जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा आज जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय जनताको सहयोगमा भाजु पुखु परिसरमा सरसफाइ कार्यक्रम आयोजना गर्यो ।
वाँकी अंश

उपप्रमुख जोशीसँग दक्षिण कोरियाको छयोङयाङगुन खेलकुद परिषद्का अध्यक्ष सियोकको भेट

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग दक्षिण कोरियाको छयोङयाङगुन खेलकुद परिषद्का अध्यक्ष हान ग्वाङ सियोकसहितको प्रतिनिधिमण्डलले भेट ग¥यो । नगर उपप्रमुख रजनी जोशीले प्रतिनिधिमण्डललाई…
वाँकी अंश

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई स्वागत

भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भई आउनुभएका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई आज स्वागत तथा परिचयात्मक कार्यक्रम ग¥यो । नगर प्रमुख सुनिल…
वाँकी अंश

सांस्कृतिक सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल

भक्तपुर नगरपालिकाले यस वर्ष पनि विगतका वर्षहरुमा झैं सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गर्ने भएको छ । नगरपालिकाको आयोजनामा २०८२ भदौ २२ गते हुने सांस्कृतिक सम्पदा पदयात्राबारे आज…
वाँकी अंश