Explore news and happenings at Bhaktapur

स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण

समाजसेवी एवम् शिक्षाविद् स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण तथा स्व. धौभडेलकी जीवन संगिनी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेको शुभ जन्मउत्सवको अवसरमा शताब्दी…
वाँकी अंश

शोषणमा परेर बाँच्नुभन्दा पनि अधिकारको लागि मजदुरहरू लडेर अगाडि बढ्नुपर्ने

 १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल को संयुक्त आयोजनामा बुधबार प्रवचन कार्यक्रम भयो । नेपाल मजदुर किसान पार्टीका…
वाँकी अंश

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् माननीय सांसद प्रेम सुवालले पुँजीपति वर्गको नेतृत्वमा भएको आन्दोलनले बहुमत जनताको हित नभइ पँुजीपति वर्गको मात्र हित हुने बताउनुभयो । नेपाल नगरपालिका…
वाँकी अंश

बरखेमा भेला कार्यक्रम

भक्तपुर नगरपालिका वडा नं. २ स्थित बरखेमा नर्चा ढल विकास उपभोक्ता समितिको आयोजनामा भेला कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको हितको…
वाँकी अंश

ख्वप अस्पताल सञ्चालन चौथो वर्षमा प्रवेश : ख्वप अस्पतालबाट राष्ट्रिय स्तरको सेवा प्रदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले चिकित्सकहरुले संसारका राम्रा राम्रा डाक्टरहरुको योगदानबाट सिक्दै जनताको सेवाभावले काम गर्न प्रेरित गर्नुभयो । भक्तपुर…
वाँकी अंश

काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्नेमा जोड

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा २०८०।८१ शान्तिपूर्ण, मर्यादित र भव्यताका साथ सम्पन्न गर्न योगदान गर्ने सरोकारवाला सबै संघ संस्था र सहयोगीहरुलाई धन्यवाद…
वाँकी अंश

पाठेघरको मुखको परीक्षण (प्यापस्मेयर जाँच) तथा स्तन परीक्षण उद्घाटन

भक्तपुर नपा वडा नं. ४ को आयोजनामा पाठेघरको मुखको परीक्षण (प्यापस्मेयर जाँच) तथा स्तन परीक्षण उद्घाटन कार्यक्रम (२०८१ वैशाख १६)…
वाँकी अंश

जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थभन्दा टाढा बसेर जनताको हितमा इमान्दारिपूर्वक लाग्नुपर्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छें (रोहित) ले कम्युनिष्टहरु मरेपछि स्वर्ग जाने इच्छा पाल्दैनन् बरु देश र समाजलाई नै ‘स्वर्ग’ बनाउने अभियानमा लाग्छन् भन्नुभयो ।…
वाँकी अंश

‘प्राचीन ‘रेशम मार्ग’ले आज संसारलाई एक सुत्रमा बाँध्न सहयोग गरेको छ’

सम्पदा संरक्षणको अर्थ प्राचीन सीप र शैलीबाट नया“ युगको पनि सेवा गर्नु हो । त्यसको पुनरुत्थान गर्नुको उद्देश्य पुरानो ज्ञान र सीपलाई देश र जनताको सेवामा लगाउनु हो । विशेषता बिना कुनै…
वाँकी अंश

इन्टरनेसनल गल्र्स इन आईसीटी–२०२४ को अवसरमा प्रवचन कार्यक्रम

इन्टरनेसनल गल्र्स ईन आईसीटी–२०२४ को अवसरमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा बिहीबार प्रवचन कार्यक्रम सम्पन्न भयो । सूचना र सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा…
वाँकी अंश