Explore news and happenings at Bhaktapur

तारा माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा तारा माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव कार्यक्रम सोमबार एक कार्यक्रमबीच सम्पन्न भयो । वार्षिकोत्सव समारोहको उद्घाटन…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापतिसँग वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिले भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आज वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिले भेट गर्नुभयो । (२०८१ फागुन २)
वाँकी अंश

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रतिनिधिमण्डल भक्तपुर अध्ययन भ्रमणमा

भक्तपुर नगरपालिका र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाबीच आफूले गरेका असल अभ्यास तथा अनुभवहरु आदानप्रदान गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापासहित शुक्रबार…
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा एचपीभी खोप अभियान निरीक्षण

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरभित्र सञ्चालनमा रहेका कक्षा ६–१० सम्म अध्ययन अध्यापन हुने विद्यालयहरूमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानअन्तर्गत आज भनपा वडा…
वाँकी अंश

भक्तपुर नगरपालिकामा आजबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु

भक्तपुर नगरपालिकाले आजबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सबैभन्दा पहिलो आज राष्ट्रिय परिचय पत्र प्रदान गरेर परिचयपत्र वितरणको…
वाँकी अंश

नियमित पाक्षिक सरसफाई अन्तर्गत सल्लाघारीस्थित १०८ रोपनी परिसरमा सरसफाई

भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाई कार्यक्रम अन्तर्गत भनपा १ स्थित १०८ रोपनी परिसरमा सरसफाई कार्यक्रम आज सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

४ महिने आधारभूत पाक शिक्षा र एड्भान्स सिलाई तालिमको समापन तथा प्रमाणपत्र वितरण

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित युवा लक्षित ४ महिने आधारभूत पाक शिक्षा र एड्भान्स सिलाई तालिमको…
वाँकी अंश

स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जनका लागि परामर्श तथा कार्यशाला गोष्ठी

भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जनको लागि आज उक्त विषय अध्ययन अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुलाई परामर्श तथा कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना…
वाँकी अंश

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुर नपाका अवकाशप्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान

नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनैतिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान…
वाँकी अंश