ख्वप नर्सिङमा शतप्रतिशत उत्तीर्ण : ३६ जना विशिष्ट श्रेणी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ दोस्रो वर्षको परीक्षाको नतिजा हालै प्रकाशन गरेको छ । परिषद्ले २०८१ मा लिएको नर्सिङ दोस्रो वर्षको परीक्षा नतिजा प्रकाशन गरेको हो ।…
वाँकी अंश
वाँकी अंश