Explore news and happenings at Bhaktapur

जनता इमानदार भए निर्वाचित जनप्रतिनिधि पनि इमान्दार हुने

भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको पारिवारिक भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नम्बर ९ स्थित सलां गणेश मन्दिर पछाडिको पाटी उद्घाटन

भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

नवआगन्तुक विद्यार्थीहरुको स्वागत र अभिमुखीकरण कार्यक्रम

भक्तपुर, ९ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२÷८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा…
वाँकी अंश

भक्तपुरको जात्रा पर्व र पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको जात्रा पर्व र पर्यटन प्रवद्र्धनसम्बन्धी पर्यटन व्यवसायीहरुबीच छलफल कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै…
वाँकी अंश

ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा अवलोकन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीले आज अवलोकन भ्रमण ग¥यो । अस्पतालको स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीका…
वाँकी अंश

बागीश्वरीका विद्यार्थीहरुलाई नक्सापास सम्बन्धी अभिमुखीकरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बिहीबार बागीश्वरी माध्यमिक विद्यालय कक्षा ११ का प्राविधिक विषयका विद्यार्थीलाई नक्सापाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न…
वाँकी अंश

खिछेँस्थित भजन पाटी सार्वजनिक कायम

भक्तपुर नगरपालिका वडा नं. ५ खिछेंस्थित सार्वजनिक भजन पाटी ‘व्यक्तिको नाम कायम गरी व्यक्तिगत प्रयोग गर्न पाउनुपर्छ’ भनी परेको रिट निवेदन सम्माननीय सर्वोच्च अदालतबाट खारेज गरी सार्वजनिक भजन पाटी…
वाँकी अंश

ख्वप माविमा शिक्षक कर्मचारी भेला

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविको आयोजनामा कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी भेला कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको…
वाँकी अंश

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निःशुल्क उपचार

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नवजात शिशुमा भएको दुर्लभ रोगको निःशुल्क उपचार गरेको छ । सिन्धुली घर भई हाल जगातीमा डेरा गरी बस्ने अन्दाजी २८ वर्षका मनमाया सार्कीले…
वाँकी अंश