भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ को विभिन्न खेलहरु शुरु हुनेसम्बन्धी सूचना !
भक्तपुर नगरपालिकाको आयोजनामा हुने नगरब्यापी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता मिति २०८२ मंसिर २६ गते शुक्रबार बिहान १०:०० बजे बेखाल कभर्ड हलमा शुरु हुनेछ । २०८२ मंसिर २६–२८ गते (३ दिन)सम्म हुने विभिन्न इभेन्टहरुको Tie-sheet भनपा–२ वडा कार्यालयमा सम्पर्क गर्नुहुन अथवा बेखाल कभर्ड हल अगाडि टाँसिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

