Explore news and happenings at Bhaktapur

ख्वप कलेज अफ ल प्रथम वर्षको इन्ट्रान्स परीक्षा सम्पन्न

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ ल प्रथम वर्षको इन्ट्रान्स परीक्षा शनिबार ख्वप कलेजमा सम्पन्न भयो । परीक्षा निरीक्षण गर्न पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. कोमलप्रसाद दुलाल ख्वप कलेज अफ लमा पुग्नुभएको थियो । साथै नगर प्रमुख प्रजापतिले इन्ट्रान्स परीक्षा निरीक्षण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.