Explore news and happenings at Bhaktapur

गुन्हीपुन्ही २०८२ मा प्रदर्शन गरिने परम्परागत एंव आधुनिक सांस्कृतिक विधाका प्रदर्शनीहरु आवलोकन

२०८२ साउन २९

0
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गुन्हीपुन्ही २०८२ मा प्रदर्शन गरिने परम्परागत एंव आधुनिक सांस्कृतिक विधाका प्रदर्शनीहरु आवलोकन गर्नुहुँदै ।

Leave A Reply

Your email address will not be published.