अनुसन्धान तथा शैक्षिक लेखसँग सम्बन्धित तालिम र कार्यशाला गोष्ठीको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
२०८२ असार ३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेज रिसर्च युनिटको आयोजनामा कलेजका प्राध्यापकहरुको २०८२ जेठ २८ गतेदेखि असार २ गतेसम्म सञ्चालन भएको अनुसन्धान तथा शैक्षिक लेखसँग सम्बन्धित तालिम र कार्यशाला गोष्ठीको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । (२०८२ असार ३)