ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलनको स्मरणमा भएको प्रवचन कार्यक्रम
मिति २०८२ श्रावण ४ गते
नेपाल मजदुर किसान पार्टी ८ नम्बर वडा समितिको आयोजनामा विक्रम सम्वत् २०२५ साउन २ गते र २०२६ असार १९ गतेको ऐतिहासिक भ्रष्टाचार विरोधी आन्दोलनको स्मरणमा भएको प्रवचन कार्यक्रम