Explore news and happenings at Bhaktapur

अन्तर नगर जिम्न्याष्टिक प्रतियोगिता”को प्रचार प्रसारको सिलसिलामा सूर्यविनायक र चाँगुनारायण नपाका प्रमुखसँग भेट

मिति २०८१ चैत्र ४ गते सोमबार ।

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा भनपाको आयोजनामा मिति २०८१ चैत्र २३–२५ गतेसम्म हुन गइरहेको “अन्तर नगर जिम्न्याष्टिक प्रतियोगिता”को प्रचार प्रसारको सिलसिलामा सूर्यविनायक नपाका प्रमुख बासुदेव थापा र चाँगुनारायण नपाका प्रमुख जीवन खत्रीसँग छुट्टाछुट्टै भेट गरी सहभागिताको लागि अनुरोध पत्र हस्तान्तरण गर्नुहुँदै ।
मिति २०८१ चैत्र ४ गते सोमबार ।

Leave A Reply

Your email address will not be published.