शान्ति निकेतन माध्यामिक विद्यालयको ५५ औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण
२०८१ फागुन २१ गते।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीज्यूको प्रमुख आतिथ्यमा शान्ति निकेतन माध्यामिक विद्यालयको ५५ औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण समारोह सम्पन्न।
२०८१ फागुन २१ गते।



