Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिद्वारा सम्यक महादान पर्वको अवलोकन

२०८१ माघ १

0
विगत ३५० वर्ष भन्दा अघिदेखि माघे संक्रान्ति (माघ १) को दिनमा भक्तपुरस्थित जयकृति महाविहार, थथुबही परिसर (भुइख्य) मा भक्तपुरको विभिन्न विहारहरुबाट पाँच दिपंकरहरुको आगमन गराई सम्यक महादान पर्व सञ्चालन हुँदै आएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज सम्यक महादान पर्वको अवलोकन गर्नुभई ख्वपया सम्यक महादान नाम पुस्तक विमोचन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.