उपप्रमुख जोशीद्वारा अनिवार्य अवकाश प्राप्त प्र.अ. श्रीकृष्ण किसीको विदाई
२०८१ पुस १९
भक्तपुर नगरपालकाका उपप्रमुख रजनी जोशीज्यूको प्रमुख आतिथ्यमा अनिवार्य अवकाश प्राप्त प्र.अ. श्रीकृष्ण किसीको विदाई तथा पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न (२०८१ पुस १९)



