Explore news and happenings at Bhaktapur

महोत्सव स्थलहरुको निरीक्षण

२०८१ मंसिर २७, बिहीबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ देखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ को पूर्वसन्ध्यामा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायतले महोत्सव स्थलहरुमा आज निरीक्षण गर्नुभयो । उहाँले भक्तपुर नपा वडा नं. १ स्थित रानी पुखु, सिद्ध पुखु, भाजु पुखु, नःपुखु, दरबार क्षेत्र, टौमढी, लक्ष्मीनरसिंह मन्दिर, ल्योसिंख्यो लगायतका क्षेत्रहरुमा महोत्सवको व्यवस्थापन र तयारीबारे जानकारी लिनुभयो ।

Leave A Reply

Your email address will not be published.