भक्तपुर महोत्सव २०८१ को अभिमुखीकरण तथा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८१ मंसिर १८ गते
भक्तपुर नगरपालिका ७ नं. वडा कार्यालयको आयोजनामा भक्तपुर महोत्सव २०८१ को अभिमुखीकरण तथा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न।



