Explore news and happenings at Bhaktapur

शान—नानका उपप्रमुख मु योङवनलाई बिदाइ

भक्तपुर । २०८१ साउन १०

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नगरपालिकाको निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आउनुभएको भगिनी सहर मित्रराष्ट्र जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान—नान शहरका कार्यकारी उपप्रमुख मु यो·वन नेतृत्वको प्रतिनिधिमण्डललाई बिहीबार भक्तपुरबाट बिदाइ गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.