Explore news and happenings at Bhaktapur

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकसँग सम्झौता नवीकरण तथा नयाँ बैंकसँग सम्झौता गर्ने विषयमा बैंकका प्रबन्धक तथा प्रतिनिधिहरुसँगको बैठक

२०८१ साउन

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका र भक्तपुर नगरपालिकाभित्रका लाभग्राहीहरुलाई आ.व. २०८१।८२ को चौथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकसँग सम्झौता नवीकरण तथा नयाँ बैंकसँग सम्झौता गर्ने विषयमा बैंकका प्रबन्धक तथा प्रतिनिधिहरुसँगको बैठक सम्पन्न भयो ।(२०८१ साउन २)
+2
Bo

Leave A Reply

Your email address will not be published.