Explore news and happenings at Bhaktapur

रानीपोखरी, सिद्धपोखरी र नःपुखुका ठूला माछा मार्न सुरु

भक्तपुर । २०८० बैशाख २ गते ।

0
भक्तपुर नगरपालिकाले भक्तपुरको रानीपोखरी, सिद्धपोखरी, नःपुखुलगायतका पोखरीहरुमा नगरपालिकाले छाडेका माछाका भूराहरु ठूला भएकोले ठूला माछा निकाली पुनः भूरा छोड्नका लागि जालबाट माछा निकारी बिक्री गर्न २०८० चैत्र २८ गतेदेखि स्वीकृति दिइएको छ । आपैmले जालद्वारा माछा निकाल्ने र खरिद गर्ने गरी काठमाण्डौको काटेश्वरका मितेश नन्दन मिश्रस“ग भएको सम्झौताअनुसार माछा निकाल्न सुरु गरिएको छ । माछा विक्रीबाट हालसम्म २,१६८ के.जी. विक्रीबाट रु ५,६३,६८०।– रुपैंया आम्दानी भएको छ ।

Leave A Reply

Your email address will not be published.