मचो भैरव मन्दिरको दक्षीणतर्फको पुनःनिर्मित पाटी उद्घाटन
भक्तपुर । २०८० चैत्र २४ गते, शनिबार
भक्तपुर नगरपालिका ८ नं. वडा स्थित मचो भैरव मन्दिरको दक्षीणतर्फको पुनःनिर्मित पाटी उद्घाटन तथा ८ नं. वडाका उपभोक्ता समिति र अनुगमन समितिमा बसेर योगदन पर्याउनु हुने पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न।
भक्तपुर । २०८० चैत्र २४ गते, शनिबार



